धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छ : ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले पछिल्लो समय भोगेको राजनीतिक धक्काबाट विचलित नभई पुनः बलियो भएर अघि बढ्ने संकल्प गर्न आह्वान गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यलाई शपथ ग्रहण गराउँदै...
करदाता प्रोत्साहन उपहार : २१ हजारको ल्युब आयल किन्दा पर्साका लालबाबुलाई पर्यो १० लाख
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा...
कांग्रेस महाधिवेशन : उम्मेदवारका लागि यस्तो छ आचारसंहिता
यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ । केन्द्रीय निर्वाचन समितिले नयाँ आचारसंहिता लागु गरेको हो । हालै भोटेकोशीलगायत देशका विभिन्न भू–भागमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण धेरै जनधनको...
१५औँ महाधिवेशनमा कांग्रेसको नयाँ शैली, प्रचारप्रसारमा तामझाम नगरिने
नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ । महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा...
मनै लोभ्याउने डोल्पाको दुनै, बन्न सक्छ चाडपर्वको गन्तब्य
ठुलीभेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ । हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठुली भेरी नदी र टाढा देखिने हिमाली दृश्यले दुनैको आकर्षण थपिएको छ । भेरी...





पर्दाफास भिडियो